निपात वाक्यमा नजोडिकन आउने शब्द हुन् । यसको शाब्दिक अर्थ हुदैँन । यसले वाक्यमा मिठास भर्ने काम गर्छ । यो अव्ययको प्रकार हो ।
यो वर्गमा १९ पृष्ठहरु , कुल १९ मध्ये रहेका छन् ।