अधिनियम
अधिनियम
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
ना॰ [सं॰] मुख्य नियमभित्र खास व्यवस्था वा प्रबन्धका निम्ति बनाइएको विशेष नियम । > अधिनियमन— ना॰ १. अधिनियम बनाउने कार्य । २. संसद्, सङ्घ वा संस्था आदिबारा लागू गरिने विधान ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: