पद वर्ग सम्पादन गर्नुहोस्

निपात

अर्थ सम्पादन गर्नुहोस्

स्वीकार व्यक्त गर्न वा जनाउनको लागि प्रयोग गरिने शव्द

उदाहरण सम्पादन गर्नुहोस्

१. हस् त भोलि बिहान दस बजे नै अफिस आइपुग्नुहोला।

२. हस् हजुर म पनि विदा हुन्छु।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Okay
"https://ne.wiktionary.org/w/index.php?title=हस्&oldid=42713" बाट अनुप्रेषित