अँ
व्युत्पत्ति
सम्पादन गर्नुहोस्संस्कृत "आम्" — प्राकृत "आम"
निपात
सम्पादन गर्नुहोस्स्वीकार, सम्झना, आश्चर्य, उपेक्ष्य, प्रसन्नता, पीडा आदि भाव जनाउने प्रायः वाक्यका अगाडि आउने शब्द ।
उदाहरण
सम्पादन गर्नुहोस्- अँ, मलाई सन्चो छैन ।
- अँ, त्यस्तो पनि होला ।
- अँ, तिमीले भनेर हुन्छ !