नि
पद वर्ग
सम्पादन गर्नुहोस्अव्यय (निपात)
अर्थ
सम्पादन गर्नुहोस्वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द
उदाहरण
सम्पादन गर्नुहोस्- आजको परीक्षामा त कति सजिलो प्रश्न आएछ नि।
- हाकिम भएँ भनेर जे मन लाग्यो त्यही गर्न त हुँदैन नि।
अव्यय (निपात)
वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द
"https://ne.wiktionary.org/w/index.php?title=नि&oldid=42078" बाट अनुप्रेषित