पद वर्ग सम्पादन गर्नुहोस्

निपात  

अर्थ सम्पादन गर्नुहोस्

बोल्दाबोल्दै कुनै कुरो अधुरो भएमा सुन्ने व्यक्तिले अझ बढी स्पष्टीकरणको लागि प्रयोग गर्ने शब्द

उदाहरण सम्पादन गर्नुहोस्

  • अनि अरू ?
  • अनि त के ?

संयोजक

अर्थ सम्पादन गर्नुहोस्

एउटा अवस्थापछि अर्को अवस्था आरम्भ भएको जनाउने शब्द

उदाहरण सम्पादन गर्नुहोस्

१. यस पारसद्वारा घरमा भएका फलामका सबै भाँडाकुँडा , हँसिया , बन्‍चरो तथा हलोको फाली आदि सबैलाई सुनको बनाउँछु र त्‍यसैबाट राम्रो दाना किनेर घरमा राख्‍छु , अनि एउटा नोकर राखेर आनन्‍दसाथ जीवन बिताउँछु ।

२. अनि ब्रह्माले दक्षलाई भने - हे दक्ष ! ती विश्वरुपिणीको प्रार्थना गर ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:

पद वर्ग सम्पादन गर्नुहोस्

संयोजक

अर्थ सम्पादन गर्नुहोस्

दुईवटा शब्द, पद वा वाक्यांशलाई जोड्न प्रयोग हुने शब्द

उदाहरण सम्पादन गर्नुहोस्

१. साँच्ची , ती अग्लाअग्ला पर्खाल , अनि अग्लाअग्ला बुर्जा माथिबाट छिनछिनमा कैदीहरू तिर चिप्लने कठोर आँखा , अनि त्यस पर्खाल भित्र हरहमेशै उडिरहने कैदीपनको गन्धले कति उत्तेजित तुल्याइदिन्थ्यो उसलाई ।

२. ऊ आफूलाई अनि आफ्नो जिन्दगीलाई त्यही रछानसँग दाँजिरहेकी छे ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अनि&oldid=40101" बाट अनुप्रेषित