पद वर्ग सम्पादन गर्नुहोस्

निपात  

अर्थ सम्पादन गर्नुहोस्

सहमति जनाउन प्रकट गरिने शब्द ; एक हिन्दी शब्द

उदाहरण सम्पादन गर्नुहोस्

  • "अच्छा साब”, - एक तीखो आवाजका साथ गाडीमा ब्रेक लाग्यो ।
  • अच्छा त अब रामेले पनि मोबाइल किनेछ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

राम्रो भएको वा मानिएको

उदाहरण सम्पादन गर्नुहोस्

आफ्नो उपन्यास आफैले लेखे अच्छा हुन्छ होइन दाइ ?

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: