नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

निपात

अर्थ सम्पादन गर्नुहोस्

  1. कुनै आसा नगरिएको कुराप्रति आश्चर्य व्यक्त गर्न प्रयोग गरिने शब्द
  2. कसैलाई अनुमति वा आदेश दिँदा प्रयोग हुने शब्द

उदाहरण सम्पादन गर्नुहोस्

  1. ल, ऊ त कसैलाई भित्र डाक्तैछे।
  2. ल यो लगेर नेपालको सबै पत्रकार नेता, राजालाई बाडिदिनुस्।
  3. कान्छा तिमी एक छिन यही बस ल।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

"https://ne.wiktionary.org/w/index.php?title=ल&oldid=42410" बाट अनुप्रेषित