खै
पद वर्ग सम्पादन गर्नुहोस्
अव्यय
अर्थ सम्पादन गर्नुहोस्
वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द
उदाहरण सम्पादन गर्नुहोस्
- खै के भयो मलाई त थाहा भएन।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी:
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
ना॰ [प्रा॰ खइ] फलाम, पित्तल, दाँत आदिमा लाग्ने कस; खिया; खई; काई ।
उदाहरण सम्पादन गर्नुहोस्
- झ्यालका डण्डीहरुमा खई लागेछ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: rust
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
- ना॰
१. कुनै कुरा थाहा पाउन गरिने खोजीनिती; चियोचर्चो ।
२. कुनै विषयको सोधपुछ; केरकार ।
उदाहरण सम्पादन गर्नुहोस्
- मेरो कलम खै ?
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: Interrogation / Where?
पद वर्ग सम्पादन गर्नुहोस्
निपात
अर्थ सम्पादन गर्नुहोस्
निपा॰ [रू खोइ] विस्मय, दिक्दारी, अनिश्चय, बेवास्ता, गाली आदि बुझाउने अव्यय ।
उदाहरण सम्पादन गर्नुहोस्
- खै, मलाई त थाहा छैन । (दिक्दारी / अनिश्चय)
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: