है
पद वर्ग सम्पादन गर्नुहोस्
निपात
अर्थ सम्पादन गर्नुहोस्
कुरालाई जोड दिन वाक्यको अन्तमा प्रयोग गरिने शब्द
उदाहरण सम्पादन गर्नुहोस्
१. हाम्रो यै ताल छ, छोराछोरी को त यस्तो नहोस् है।
२. नच्यातिकन पढ् है!
पद वर्ग सम्पादन गर्नुहोस्
निपात
अर्थ सम्पादन गर्नुहोस्
अपनत्व र स्नेहसहित अनौपचारिक रूपले अनुरोध गर्दा वाक्यको अन्तमा आउने शब्द
उदाहरण सम्पादन गर्नुहोस्
मलाई पनि साइकल चढाउनुस् है दाइ!
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: