धानको बाला
धानको दाना
चामल बिनाको धान ( भूस)

असङ्खेय नामपद

ना॰ [सं॰] तण्डुले; धानभित्रको सारयुक्त सेतो वा खैरो अन्न; चाँवल ।

१. धानको बोक्रा (भूस) निकालेपछि बनिने अन्न

१. ढिकीमा धान कुटेर चामल बनाउनु पर्छ|

१. मकै अथवा गहुँ पिंधेर भात पकाउन बनाएको अन्न

१. जाँतोमा मकै पिंधेर चामल बनाउनु पर्छ; चालेर पीठो अलग राख|
२. जाँतोमा गहुँ पिंधेर चामल बनाउनु पर्छ; चालेर पीठो अलग राख|

  1. अङ्ग्रेजी: Rice made of paddy; Rice made of maize; Rice made of wheat