पद वर्ग सम्पादन गर्नुहोस्

क्रिया

अर्थ सम्पादन गर्नुहोस्

सम्भावना , निश्चय , जरुरी तथा अवस्थिती जनाउने शव्द !

उदाहरण सम्पादन गर्नुहोस्

  1. आज पानी पर्छ ।
  2. तिमीले जानै पर्छ ।
  3. नगरकोट भक्तपुर जिल्लामा पर्छ ।