नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

खाल्टो परेको लाम्चो आकारको दाना र बालामा झुस हुने काँचोमा हरियो र पाकेपछि पहेंलो हुने एक प्रकारको अन्नबाली

उदाहरण सम्पादन गर्नुहोस्

  • अचेल यी भेगमा गहुँ बाली दुर्लभ बनेको छ।
  • गहुँ बालीले गर्दा यो वर्ष राम्रो अाम्दानी भयो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Wheat