नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

मुख्य खानाको रूपमा प्रयोग गरिने धान, मकै, गँहु, कोदो जस्ता खाद्य बाली

उदाहरण सम्पादन गर्नुहोस्

१. बाजुरामा यस पटक अन्न बाली बिग्रियो।

२. सर्वोत्तम पीठो बनाउनलाई अन्न र गेडागुडी आधा–आधा छुट्टाछुट्टै भुटेर पिँध्नु र मिसाउनु पर्दछ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: grains