सेतो जति भात, सबै मिलाएर खानाको रुपमा भात

असङ्खेय नामपद

१. पकाएको अथवा उसिनेको चामल|

भात पकाउँदा चौलानी तारेर राख, भरे तरकारीमा हाल्नुपर्छ|

खाना; भोजन

म भात खाएर पाठशाला जान्छु|

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Rice, Food
"https://ne.wiktionary.org/w/index.php?title=भात&oldid=42288" बाट अनुप्रेषित