नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

असङ्खेय नामपद

अर्थ सम्पादन गर्नुहोस्

१. चामल पखालेको धमिलो पानी|

प्रयोग सम्पादन गर्नुहोस्

भात पकाउँदा चौलानी तारेर राख, भरे तरकारीमा हाल्नुपर्छ|

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Rice water