नेपाली सम्पादन गर्नुहोस्

माध्यम

उच्चारण सम्पादन गर्नुहोस्

[mādhyam], [maadhyama]

पदवर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ १ सम्पादन गर्नुहोस्

  1. मध्यवर्ती अंश सँग सम्बद्ध
  2. एकदम माझको

उदाहरण सम्पादन गर्नुहोस्

  1. आज मेरो खुट्टाको माध्यम भाग दुखिरहेको छ; म खेल्न जान सक्दिन होला।
  2. मीरालाई टाउको को मध्यम भागमा चोट लागेर सुन्नेको छ।

अर्थ २ सम्पादन गर्नुहोस्

  1. कुनै काम सिद्ध गर्ने साधन वा उपाय
  2. कुनै काम सम्पन्न गर्ने साधन वा व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

  1. मंजुले आफ्नो कामको प्रचारप्रसारगर्नलाई फचेबूक तथा [[समाचारपत्र]]जस्ता माध्यम प्रयोग गरिरहेकी छे।
  2. नेताहरुले झुठो आस्वाशन दिएर गरिब तथा सोझो जनताहरुको माध्यमबाट धेरै मत ल्याउन सफल हुन्छन, तर पछि उन्का मागहरु कहिलै पुरा गर्दैनन्।

समानार्थी शब्द सम्पादन गर्नुहोस्

केन्द्रीय, बिच्चको, तरिका, मध्य

व्युत्पन्न सर्तहरू सम्पादन गर्नुहोस्

माध्यमिक, माध्य, माध्याह्निक, माध्यमिक शिक्षा, माध्यमिक विद्यालय

अनुवाद सम्पादन गर्नुहोस्

अङ्ग्रेजी: medium, media, means, middle, channel, channels, central, middling