गरिब

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [अ॰ गरीबे १. धन–सम्पत्ति केही नभएको; निर्धन; निर्धो; दरिद्र; कङ्गाल; गरिप । २. दीनहीन; दुःखी । ~ गुरुवा— ना॰ गरिबहरूको समुदाय; गरिब जनता । ~ परवर— वि॰ गरिबगुरुवाहरूको पालनपोषण गर्ने; दीनदयालु । — मारा— वि॰ गरिबहरूलाई सताउने; गरिबगुरुवाप्रति अन्याय गर्ने । > गरिबी— ना॰ गरिब हुनाको भाव; दीनता; निर्धनता; गरिपी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: