अंश नाम कुनै वस्तुको एक भाग हाम्रो आम्दानीको ठूलो अंश बच्चाहरुको शिक्षामा खर्च भइरहेको छ। अंश नाम कुनै वस्तुको एक भाग कृषिमा धानको अंश एक चौथाइ भन्दा बढी छ।

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  • कुनै वस्तुको एक भाग
  • दाजुभाइ वा अन्य अंसियारका बीच हुने जायजेथाको भागबन्डा; सो भागबन्डाअन्तर्गतको एक खण्ड ।
  • गणितमा भिन्नको सङ्ख्या वा अङ्क; वृत्तका परिधिको ३६० भागमध्ये एक भाग ।
  • मेष, वृष आदि राशिका भोग्यकालको तीस भागको एक भाग ।
  • चन्द्रमाको सोह्र खण्डमध्ये एक खण्ड ।
  • संस्थान, निगम, कम्पनी आदिमा अधिकृत पुँजीअन्तर्गत निश्चित रकमको एक हिस्सा ।
  • सङ्गीतमा रागको विस्तार वा थाट प्रकट हुने स्वर ।

उदाहरण सम्पादन गर्नुहोस्

  • हाम्रो आम्दानीको ठूलो अंश बच्चाहरुको शिक्षामा खर्च भइरहेको छ।
  • कृषिमा धानको अंश एक चौथाइ भन्दा बढी छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अंश&oldid=51905" बाट अनुप्रेषित