भर्ती
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- भर्ना; नियुक्त हुने काम
उदाहरण
सम्पादन गर्नुहोस्- ऊ घाइते हुन्छ र अस्पतालमा भर्ती गरिन्छ।
- चन्द्रबहादुर २२ वर्षको उमेरमा ब्रिटिस गोर्खामा भर्ती भएका थिए।
- हविलाल हिन्दू विश्वविद्यालयमा भर्ती भए।