संस्कृत

नाम

  1. कुनै व्यक्ति, जाति, द्रव्य वा वस्तुलाई बुझाउने वा चिनाउने शब्द।
  2. मान्छे वा पाल्तु जनावरलाई बोलाउने संज्ञा।
  3. ख्याति, सुनाम, कीर्ति, यश, प्रसिद्धि

नाम संज्ञा

"https://ne.wiktionary.org/w/index.php?title=नाम&oldid=74383" बाट अनुप्रेषित