नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

  1. निश्चित दायित्वसहित कुनै काम सम्पन्न गर्न तलब आदि सुविधा दिएर कुनै पदमा भर्ना गरिएको

उदाहरण सम्पादन गर्नुहोस्

  1. प्रतापनिधि सचिव पदमा नियुक्त हुनभो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Appointed[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्