नव्य
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्गुणवाची विशेषण
अर्थ
सम्पादन गर्नुहोस्नवीन; अहिलेको; नयाँ; नौलो
उदाहरण
सम्पादन गर्नुहोस्कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा लिखित तरुणतपसी नव्य काव्य हो ।
विपरितार्थी
सम्पादन गर्नुहोस्समानार्थी
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: New