नूतन
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्गुणवाची विशेषण
अर्थ
सम्पादन गर्नुहोस्नवीन; अहिलेको; नयाँ; नौलो
उदाहरण
सम्पादन गर्नुहोस्1 अचेल गाउँमा धेरै नूतन मानिसहरु देखिन्छ्न् । 2 घुम्न जाँदा नूतन ठाउँहरु देखिन्छ र नूतन मानिसहरुसित भेट हुन्छ ।
विपरितार्थी
सम्पादन गर्नुहोस्पुरानो; पुरातन
समानार्थी
सम्पादन गर्नुहोस्नयाँ; नव्य; नवीन
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: New