नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

गुणवाची विशेषण

अर्थ सम्पादन गर्नुहोस्

नवीन; अहिलेको; नूतन; नौलो

उदाहरण सम्पादन गर्नुहोस्

1 अचेल गाउँमा धेरै नयाँ मानिसहरु देखिन्छ्न् । 2 घुम्न जाँदा नयाँ ठाउँहरु देखिन्छ र नयाँ मानिसहरुसित भेट हुन्छ ।

विपरितार्थी सम्पादन गर्नुहोस्

पुरानो; पुरातन

समानार्थी सम्पादन गर्नुहोस्

नयाँ; नूतन; नवीन; नव्य

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: New