नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

गुणवाची विशेषण

अर्थ सम्पादन गर्नुहोस्

पुरातन; बुढो; उहिलेको; थोत्रो

उदाहरण सम्पादन गर्नुहोस्

पुराना चीजहरुलाई जोगाएर राख ।

विपरितार्थी सम्पादन गर्नुहोस्

नयाँ; नूतन; नवीन

समानार्थी सम्पादन गर्नुहोस्

पुरातन; पुराण

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Old