नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. सरकारी सेवामा राजपत्र अनङ्कित प्रथम श्रेणीको पद वा सो पदमा नियुक्त भई सेवा गर्ने कर्मचारी

उदाहरण सम्पादन गर्नुहोस्

  1. झिनो संख्यामा पीडितले क्षतिपूर्ति पाएको विभागको मुद्दा शाखाका नायब सुब्बा मोहन कार्की बताउँछन् ।
  2. हाल पुनरावेदन अदालत हेटौंडामा सुब्बा पदमा कार्यरत उपाध्यायको मूलघर नवलपरासी रहेको थापाले जानकारी दिनुभयो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्