नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. भौतिक संवृद्धि र सम्पन्नताको अवस्था

उदाहरण सम्पादन गर्नुहोस्

  1. उनीहरूले अमेरिकाको दुःख र सुखको गीत गाए ।
  2. पराइ ठाउँको सुख भन्दा आफ्नै ठाउँको दुःख मिठो हुन्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:happiness[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

"https://ne.wiktionary.org/w/index.php?title=सुख&oldid=42608" बाट अनुप्रेषित