नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. बाह्रदेखी चौध अक्षरको एक पाउ हुने एउटा नेपाली लोक भाका

उदाहरण सम्पादन गर्नुहोस्

  1. थुलुङ राईले दार्जीलिङमा गएको पहिरोको सवाई लेखेका थिए ।
  2. सवाईमा वीरगाथा र घटनासम्बन्धलाई आधार बनाएर गाइन्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्