सर्त
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- कुनै कुरा गर्न वा हुन त्यो भन्दा पहिले चाहिने कुरा; सम्झौता गर्दा मान्नु पर्ने भनी तोकिएको कुरा
उदाहरण
सम्पादन गर्नुहोस्- उसले प्रस्ताव राख्नु अघि मेरा केहि सर्तहरु पनि पुरा गर्नु पर्छ भने।
- दशसम्म पढाइदिने सर्तमा उनले त्यसलाई घरमा ल्याइन्।