उच्चारण सम्पादन गर्नुहोस्

[sajāya], [sajaaya]

पदवर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ १ सम्पादन गर्नुहोस्

  1. कुनै दोष वा अभियोग प्रमाणित भएपछि दिइने शारीरिक वा आर्थिक दण्ड
  2. दण्ड र कैदमध्ये कुनै एक वा दुवै; कारावास

उदाहरण सम्पादन गर्नुहोस्

  1. अदालतले पौललाई एउटी नाबालक केटीको बलात्कार गरेको आरोपमा ५ वर्षको लागि कारावास हुने सजाय सुनाएको छ।

अर्थ २ सम्पादन गर्नुहोस्

  1. कुनै कामकुराका निम्ति दिइने सास्ती; यातना; शासना

उदाहरण सम्पादन गर्नुहोस्

  1. मालिकले रमालाई जति राम्ररी काम गर्दा पनि सजाय दिरहेको हुन्छ।

अर्थ ३ सम्पादन गर्नुहोस्

  1. दण्डजरिवाना

उदाहरण सम्पादन गर्नुहोस्

  1. प्रेमले एउटा मान्छेलाई कुटपिट गरेकोले रू. १०००० क्षतिपुर्ती दिने सजाय पाएको छ।

समानार्थी शब्द सम्पादन गर्नुहोस्

दन्ड

व्युत्पन्न सर्तहरू सम्पादन गर्नुहोस्

सजाय गर्न योग्य, सजाय शुल्क, सजाय सहन

अनुवाद सम्पादन गर्नुहोस्

अङ्ग्रेजी: punishment, penalties, penalty, retribution