कैद
कैद
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [अ॰] झ्यालखानामा राखिने सजाय; बन्धन; कारावास; थुना । ~ कट्टी— ना॰ थुनुवाले बस्नुपर्ने कैद पूरा हुने वा घट्ने काम । — खाना— ना॰ बन्दीगृह; झ्यालखाना; जेल; कारागार; कारागृह ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: