राग
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- ताल, सुर, लय र भावको विशेष संयोजनबाट गीत, सङ्गीतमा पैदा गरिने भेद
उदाहरण
सम्पादन गर्नुहोस्- तिम्रो गीतको रागले मेरो मन त्यसै गरी हर्दैछ ।
- हामी जति पनि संगीतका राग सुन्दछौं, हरेक रागले मानवीय अन्तस्पन्दनलाई व्यक्त गर्दछन्।