नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. रूपैँया, पैसा; नगद

उदाहरण सम्पादन गर्नुहोस्

  1. काठ चोरी निकासी गराई स्थाईरुपमा गिरोहहरुद्वारा रकम असुल्ने गरे को पनि हाम्रो संवाद सुत्रले जनाएको छ ।
  2. विदेशी सहयोग रकमको वढ्दो प्रवेशले नेपालको मौद्रिक व्यवस्थापन पनि खलबल्याउने छ ।
  3. रकम कम हुने मान्छेहरु सन्सारमा कमै हुन्छन ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:amount

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

"https://ne.wiktionary.org/w/index.php?title=रकम&oldid=51795" बाट अनुप्रेषित