माफ
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- गल्ती भएको वा गरेकोमा हुने सजाय आदिमा छुट दिने काम; क्षमा
- तिर्नुपर्ने रकम आदिमा छुट दिने काम; मिनाह
उदाहरण
सम्पादन गर्नुहोस्- कतै केही गल्ती भएको भए माफ पाऊँ सर!
- नागाहरू त्यसलाई बहादुर ठान्छन्, जसले शत्रुलाई पनि माफ गर्दछ ।
- मलाई केही गरि यो जिम्मा दिनु भयो भने त म सबैको व्याज मात्र होइन ऋण नै माफ गरि दिनेछु ।
- अशोकले आफ्नो सो स्तम्भमा त्यहाँका ग्रामीणहरूलाई केही कर माफ गरेको उल्लेख गरेका छन् ।