महासचिव
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अर्थ सम्पादन गर्नुहोस्
- कुनै संघ, संस्था वा पार्टीको दैनिक कार्य संचालन गर्न नियुक्त वा निर्वाचित प्रमुख सचिव
उदाहरण सम्पादन गर्नुहोस्
- संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानले संघको संरचनामा फेरबदल गर्ने प्रस्ताव राख्नु भएको छ ।
- राखेपको आर्थिक नियमावली अनुसार संघका अध्यक्ष र महासचिवले विदेश भ्रमणमा प्रथम श्रेणीको सुविधा पाउँछन् ।