नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. ठूलो र धेरै सुविधा भएको घर
  2. लिखित दस्तावेजमा रहेको खण्ड वा कोठा

उदाहरण सम्पादन गर्नुहोस्

  1. राजाबाट पनि कान्छी रानीलाई दरबार भन्दा बाहिर छुट्टै महल बनाइ राखि दिएका थिए ।
  2. पैसा आर्जन गर्ने र भव्य महल बनाउने होड नै चल्यो ।
  3. नमूनाको रुपमा दिइएको समय-तालिकामा उत्तरदायी व्यक्ति भन्‍ने एउटा महल राखिएको छ।
  4. मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) अनुसार

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Palace[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

"https://ne.wiktionary.org/w/index.php?title=महल&oldid=42316" बाट अनुप्रेषित