भन्सार
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- सामानहरू आयात निर्यात हुने नाकामा रहेको त्यस सम्बन्धी सम्पूर्ण कुराको रेखदेख गर्ने कार्यालय
- कुनै सामान निकासी वा पैठारी गरेवापत तिर्नु पर्ने तिरो, कर
उदाहरण
सम्पादन गर्नुहोस्- तीनवर्षे भन्सार सुधारको यो दोस्रो वर्ष हो।
- कुनै पनि किताव, पत्रपत्रिका भन्सार अड्डाले भेट्टायो भने जफत गर्थ्यो।
- भारतीय बस्तुहरूको आयातमा साविकको दांजोमा बढी भन्सार लाग्न गयो।
- अन्तःशुल्क, भन्सार महसुल, बिक्रीकर आदि अप्रत्यक्ष कर हुन्।