बोर्डिङ
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- खाना तथा आवासको सुविधा भएको विद्यालय
उदाहरण
सम्पादन गर्नुहोस्- राम्रो अंक ल्याउन राम्रै आधुनिक बोर्डिङमा पढ्नुपर्छ ।
- उनले भाइलाई समेत बोर्डिङमा पढाइरहेका छन् ।
"https://ne.wiktionary.org/w/index.php?title=बोर्डिङ&oldid=33731" बाट अनुप्रेषित