बेकम्मा
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- काम नभएको; काम नलाग्ने
उदाहरण
सम्पादन गर्नुहोस्- हामीहरूको जहाज बेकम्मा भयो ।
- हुँदाहुँदा अब त मन्त्रालय एउटा बेकम्मा विभागजस्तो हुन पुगेको छ ।
"https://ne.wiktionary.org/w/index.php?title=बेकम्मा&oldid=32902" बाट अनुप्रेषित