नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. भगवान विष्णुको तेस्रो अवतार मानिएको बँदेल रूप

उदाहरण सम्पादन गर्नुहोस्

  1. हाम्रा बराह भगवान्‌को महिमा साह्रै ठूलो रहेछ ।
  2. पवित्र सप्तकोशीको किनारमा अवस्थित छ भगवान् बराहको मन्दिर ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्