नाम

  1. प्रेममा आधारित कथा; प्रेमसँग सम्बन्धित प्रसंगहरू समाबेश भएको कथा; प्रेमको कथा
  1. यो उत्कृष्ट दर्जाको प्रेमकथा हो ।
  2. तिम्रो प्रेमकथा सुनेर गजब लाग्यो ।
  1. अङ्ग्रेजी:love story[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्