नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. सौर्यमण्डलमा भएका ग्रहहरूमध्ये मानिस र अन्य जीवहरू रहेको ग्रह; संसार

उदाहरण सम्पादन गर्नुहोस्

  1. नौ ग्रहमध्ये पृथ्वी एउटा हो।
  2. हाल पृथ्वीमा ६ अर्ब भन्दा बढी जनसङ्ख्या छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Earth[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्