नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. मिथक, लोककथा आदिमा वर्णन गरिने मान्छेको आकारका तर पखेटा भएका, एकठाउँबाट अर्को ठाउँमा उडेर जाने अत्यन्त सुन्दरी स्त्री

उदाहरण सम्पादन गर्नुहोस्

  1. त्यहाँ अप्सरा र परीहरूको बासस्थानको आभास हुन्छ ।
  2. आकाशे परीहरू नै हुन् कि ती!

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:fairy[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

"https://ne.wiktionary.org/w/index.php?title=परी&oldid=42130" बाट अनुप्रेषित