नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. हेर्नको लागि प्रयोग गरिने अंग; आँखा

उदाहरण सम्पादन गर्नुहोस्

  1. विक्रम लाल-लाल नेत्र पारेर निर्मलालाई हेरिरहेथ्यो ।
  2. काठमाडौं देखे पछि मेरो नेत्र सजल भयो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्