नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. खर्चको लागि छुट्याइएको रकम सम्बन्धित ठाउँमा पठाउने काम
  2. कुनै वस्तुलाई बाहिर निकाल्ने काम

उदाहरण सम्पादन गर्नुहोस्

  1. निर्माण सामग्री खरिद गर्न १० हजार रुपैया निकासा भइसकेको छ ।
  2. युवराज ज्ञवालीको सिफारिसमा त्यो रकम निकासा भएको हो ।
  3. यसले सिचाइ र पानी निकासाको काम गर्दछ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:release[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्