नाक

नाम

  1. सास फेर्ने र सुंघ्ने काम गर्ने ओठ भन्दा माथि दुइवटा प्वाल भएको पाँच इन्द्रिय मध्येको एक अंग
  1. रुघाले नाक बन्द भएमा कपूरको नस लिने गरे नाक खुलाई दिन्छ।
  2. विविध सुगन्ध र बास्ना मेरा नाकमा आइरहेछ।
  1. अङ्ग्रेजी:nose[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
"https://ne.wiktionary.org/w/index.php?title=नाक&oldid=51842" बाट अनुप्रेषित