संस्कृत सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

नयाँ, नौलो, भर्खरैको, हालसालैको

उदाहरण सम्पादन गर्नुहोस्

नवीन ठाउँमा भ्रमण गर्ने इच्छा धेरैको हुन्छ।

समानार्थी सम्पादन गर्नुहोस्

नयाँ; नूतन; नौलो

अनुवाद सम्पादन गर्नुहोस्