दुःखसुख
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- दु:ख र सुखको समग्र स्थिति
उदाहरण
सम्पादन गर्नुहोस्- जीवनमा आउने सबै दुःखसुखलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ।
- रातिसम्म आमाबाबाहरूसँग बसेर दुःखसुखका कुरा भए।
"https://ne.wiktionary.org/w/index.php?title=दुःखसुख&oldid=33545" बाट अनुप्रेषित