त्याचलैङ्गिक व्यक्ति

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

त्याचलैङ्गिक व्यक्ति - नाम
त्याचलैङ्गिक - विशेषण

अर्थ सम्पादन गर्नुहोस्

  1. जन्मँदा यौनाङ्गको आधारमा इङ्गित लैङ्गिकतासँग मेल खाने लैङ्गिक पहिचान भएका व्यक्तिहरू । [१]

उदाहरण सम्पादन गर्नुहोस्

  1. उनी त्याचलैङ्गिक व्यक्ति हुन् ।

टिप्पणी सम्पादन गर्नुहोस्

त्याचलैङ्गिक शब्द एकलमा विशेषण शब्द हो । त्यसैले पूर्णतः प्रयोगमा त्याचलैङ्गिक व्यक्ति भनी प्रयोग गर्न पर्छ ।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा, पृष्ठ ६". क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज. Archived from the original on ३ ज्यानुवरी २०२१. 

अनुवाद सम्पादन गर्नुहोस्